You are viewing the translated version of नाम दर्ताको अभिलेख राख्ने.
Rule 16
नाम दर्ताको अभिलेख राख्ने
(१) नाम दर्ता गर्ने निकायले नाम दर्ता भएको प्रत्येक पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको नाम विषयगत तथा श्रेणीगत रूपमा दर्ता किताबमा अद्यावधिक गरी अभिलेख राख्नु पर्नेछ।
(२) प्रदेश कानून बमोजिमको नाम दर्ता गर्ने निकायमा तर्ती णाका प्णा स्नास्श्गा नशा पा ख्ेख्रा ठ्रात्रयाडी र गाजिणा पशु स्वास्थ्य कार्यकर्ताको विवरण सम्बन्धित निकायले आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्र परिषद्मा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम परिषद्मा प्राप्त अद्यावधिक विवरणको एकीकृत अभिलेख तयार गरी अद्यावधिक रूपमा राखिएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी. र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको नाम प्रत्येक . दुई वर्षमा परिषद्ले सार्वजनिक गर्नेछ।